समाज

लिबियाका सेना प्रमुखसहित पाँच उच्च अधिकारी विमान दुर्घटनामा निधन

अङकरा,पुस ९ । टर्कीको राजधानी अङ्कारा नजिकै भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको निधन भएको छ। त्रिपोलीतर्फ उडेको फाल्कन–५०

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता

नुवाकोट,पुस ९ । नुवाकोटको सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका

बढेकाे बढ्यै सुन-चाँदीकाे मूल्य, बुधबार पनि बनायाे नयाँ किर्तिमान

काठमाडौं,पुस ९। बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । मंगलबार पनि उच्च रेकर्ड बनाएको सुनको मूल्य आज ताेलामा ९०० रूपैयाँ बढेकाे हाे । याेसँगै सुनकाे मूल्य आज नयाँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झापा,पुस ९ । झापाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको

सुनको मूल्य तीन लाख पुग्ने अनुमान

काठमाडौँ, पुस ९ । सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख

कालीमाटीमा विषादीले भरिएको रायो साग, उपभोक्ताको भान्सासम्म पुग्यो

काठमाडौँ, पुस ९  । कालीमाटी तरकारी बजारमा थोकमा बिक्रीका लागि ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत विषादी रहेको पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गर्दा ९९.०८ प्रतिशत अर्गानोफस्फेट

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ,पुस ९- राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

ललितपुर,पुस ९- विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम

चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ,पुस ९– प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११