समाज

चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ,पुस ९– प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११

निर्वाचनमा जुट्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई राष्ट्रपतिको आग्रह 

काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको  जुट्न प्रमुख तीन राजनीतिक दलको शीर्ष नेतृत्वलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका

पूर्व गृह सचिव सहित तीन जनाको विदेश भ्रमण र स्थान हद फुकुवा

काठमाडौं,पुस ८ ।  जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव सहित, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसहित संवादमा प्रमुख तीन दलका शीर्ष नेताहरु

काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री सुशीला कार्कीसहित  प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ । राष्ट्रपतिको पहलमा शितल निवासमा जारी छलफलमा  नेपाली काँग्रेसका सभापति शेरबहादुर

सिन्धुली हत्या प्रकरण: सासू–नन्द पक्राउ

सिन्धुली,पुस ८ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटमा ३२ वर्षीया सुशीला बम्जनको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मृतककी सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतककी

काठमाडौँको तापक्रम आज यस वर्षकै कम

काठमाडौँ,पुस ८- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं,पुस ८ । काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । उक्त मोटरसाइकिलको

जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार ११ कैदीबन्दी पक्राउ

सिरहा,पुस ८ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।

सुनको नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला साढे ५ हजार रूपैयाँ बढ्याे

काठमाडाैं,पुस ८ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। साेमबार एकैदिन ३४ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य आज फेरी ५ हजार ५००