समाज

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अब नियमित राष्ट्रिय खोप कार्यक्रममा

काठमाडौं,पुस ८ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी खोप सरकारले नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघको अन्तिम साताबाट विद्यालय तहमा कक्षा

जेनजी आन्दोलनले जलेका मिसिलमध्ये ७ हजार ५३५ सर्वोच्च अदालतमा संकलन

काठमाडौं,पुस ८ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका मिसिलमध्ये हालसम्म ७ हजार ५३५ थान मिसिल सर्वोच्च अदालतले संकलन गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका

जाडो बढेपछि गौर नगरपालिकाका विद्यालयमा चार दिन बिदा

रौतहट,पुस ८ । रौतहटको गौर नगरपालिकाले अत्यधिक जाडोका कारण पठनपाठन प्रभावित हुने भन्दै पुस ८ देखि ११ गतेसम्म चार दिन विद्यालयमा जाडो बिदा दिएको छ। केही दिनयता चिसो अत्यधिक बढेपछि

गोरखाको लसुने जङ्गलमा मानव कङ्गाल फेला, मोबाइलबाट जंगबहादुर गुरुङसँग सम्बन्ध पुष्टि

गोरखा,पुस ८ । गोरखा नगरपालिका–५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ। सोमबार बेलुका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो। ज िल्ला

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ,पुस ८ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली देखिएको छ भने

आन्तरिक पर्यटकको रोजाइमा बाह्रकुने दह

दाङ,पुस ८ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै

जाडो थेग्न गुइँठाको भर

मुस्ताङ,पुस ८- माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका

यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं,पुस ८ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

काठमाडौं,पुस ८ । क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो । क्रिकेटर धामी र बिज