समाज

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन

आज श्री स्वस्थानी ब्रत समापन गरिंदै

काठमाडौं, माघ २२ । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात्

२८० हजार टन तेलहन बाली उत्पादन

काठमाडौं,माघ २२ । नेपालमा वर्षेनि २ लाख ८० हजार मेट्रिक टन हाराहारी तेलहन बाली उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार

बिपिडब्लु लघुवितले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं,माघ २२ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । पछिल्लो समय सर्वसाधारणमा जारी

शुभम पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं,माघ २२ । शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद आज अर्थात् आइतवार बैंकिङ्ग समयसम्म रहेको छ । कम्पनीको आईपीओमा  मागभन्दा  बढी आवेदन परिसकेको छ  ।  कम्पनीले माघ १८ गतेदेखि

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछ : अध्यक्ष नेपाल

काठमाडाैं,माघ २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रदर्शन

काठमाडौं,माघ २१ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रदर्शन भएको छ । बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्दै क्यानले बन्द प्रशिक्षण राखेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । मुद्दाको

राष्ट्रपतिमा सहमति, नभए विचार मिल्ने दलसँग सहकार्य गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं,माघ २१ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने, त्यसो नभए विचार र लक्ष्य मिल्ने पाटीैसँग मिलेर जाने निर्णय गरेको छ । शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि

बृहस्पतिमा ९२ वटा चन्द्रमा !

एजेन्सी,माघ २१ । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा