
काठमाडौं,माघ २५ । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भएको हो । खासगरी आज बिहीबार पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली

धनुषा,माघ ५ । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो

काठमाडौं,माघ ५ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका

एजेन्सी, माघ ५ । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास

काठमाडौं,माघ ५ । सरकारले उखुको मूल्य तोक्नेदेखि सरकारले प्रदान गर्ने विभूषणको मापदण्डका लागि समिति बनाउनेसम्मको निर्णय गरेको छ । बुधवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले यी निर्णय

काठमाडौं,माघ ५ । नेपाली बजारमा बिहीवार अमेरिकी डलर केही कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार अमेरिकी डलरको विक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकेकोमा बिहीवारका लागि १३० रुपैयाँ २९

काठमाडौं,माघ ५ । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५ सय ४० रुपैयाँ तोकेको छ । यो मूल्य गतवर्षको तुलनामा प्रतिक्वीन्टल २० रुपैयाँ बढी हो । बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोक्दै

काठमाडौं, माघ ५ । सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् । सरकारले ल्याएको तीन र्याक युरिया

काठमाडौं, माघ ४ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले ओली-प्रचण्डलाई कडा चेतावनी दिएका छन् । चेतावनीसंगै शासक वर्गलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । राउतले