
नुवाकोट, मंसिर २२। शिवपुरी गाँउपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले सर्वसम्मत रूपमा चार जना अभिभावक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका सदस्यका रूपमा चयन गरेको छ। भेलाले सरोज तामाङ,

नुवाकोट, मंसिर २२ । दुप्चेश्वर क्षेत्र विकास कोषले धान्यपूर्णिमा मेलाका क्रममा मन्दिरमा चढेको भेटी रकमको गणना सम्पन्न गरेको छ। मंसिर १३ गतेदेखि २० गतेसम्म चलेको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना

नुवाकोट, मंसिर २२ । नुवाकोटको लिखु गाउँपालिका–स्थित कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कदर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई स्टेशनरी सहयोग

नुवाकोट, मंसिर २१ । दुप्चेश्वर क्षेत्र विकास कोषले धान्यपूर्णिमा मेलाका क्रममा मन्दिरमा संकलित भेटी रकम गणना गरेको छ। मंसिर १३ गतेबाट सुरु भएर २० गतेसम्म चलेको मेलामा भक्तजनहरूले चढाएको भेटी

काठमाडौं,मंसिर २१ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नुभएको छ । उहाँले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन

नुवाकोट,मंसिर २१ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–५ शेराबगरस्थित कुण्डलादेवी सुनचाँदी पसलमा अवैध सुनको कारोबार भइरहेको सूचनाका आधारमा केन्द्रिय अनुसन्धान ब्युरो (CIB) बाट खटिएको टोलीले छापा मारेको छ। छापामारीका क्रममा गैरकानुनी

काठमाडौं,मंसिर २१ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज जनकपुरलाइ ३ रनले हराउँदै कर्णालीले दोस्रो जित दर्ता गरेको छ । दुवै टोली प्रतियोगिताबाट भने बाहिरसकेका छन्

काठमाडौं, मंसिर २१ — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका झुण्डिएको विद्युतीय तार भूमिगत गर्न नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा काम अगाडि बढाउने भएका छन्। काममा देखिएका समस्या समाधान तथा

रौतहट,मंसिर २१ । रौतहटमा एकै परिवारलाई परेको सवारी दुर्घटनापछि स्थानीयवासी आन्दोलित बनेका छन्। मङ्सिर १९ गते साँझ चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक बस र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु