समाज

‘जेन्जी आन्दोलनले माओवादीको पुरानो एजेन्डा सहि सिद्ध गर्‍यो’- नेता राधिका तामाङ

नुवाकोट,मंसिर १६। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ तथा बागमती प्रदेश सभा सदस्य राधिका तामाङले हाल जेन्जी युवाहरूले उठाइरहेको मुद्दा तत्कालीन माओवादीले धेरै अगाडि नै उठाएको दाबी गरेकी छिन्। सोमबार तारकेश्वर–१, फलाटेमा

प्रतिनिधि सभा निर्वाचन : समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, मंसिर १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनको विषयमा विविध अनुमान र संशय

रसुवाबाट एमालेको ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन

रसुवा,मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ। पार्टीको जिल्ला कमिटीले खुला, महिला, दलित र युवा गरी विभिन्न कोटाबाट कुल

मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं,मंसिर १५ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेको

प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं,मंसिर १५ । सरकारले प्रत्येक बर्ष भदौ २३ गते जेन-जी शहीद दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको

नुवाकोटमा उज्यालो नेपाल पार्टीको जिल्लास्तरीय कमिटी गठन, अध्यक्षमा इन्जिनियर राजभण्डारी

नुवाकोट,मंसिर १५। उज्यालो नेपाल पार्टीले नुवाकोटमा जिल्लास्तरीय तदर्थ समिति गठन गरेको छ। ई. रामकृष्ण राजभण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको पार्टीले जानकारी दिएको छ। समितिको सल्लाहकारमा रामहरि गजुरेललाई मनोनित

नुवाकोटको लिखुमा चार दिने एकीकृत पाठ्यक्रम कस्टमाइज्ड तालिम सम्पन्न

नुवाकोट, मंसिर १५ । लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा आयोजित चार दिने एकीकृत पाठ्यक्रम शिक्षक कस्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको तालिममा गाउँपालिकाका १३ सामुदायिक विद्यालयबाट

सेजन अवार्ड पौडेल र तिमल्सिनालाई

काठमाडौं,मंसिर १५ । यसवर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा

पुस २६–२८ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय

काठमाडौं,मंसिर १५ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस अन्तिम साता गर्ने भएको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेको