समाज

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं,मंसिर ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ

देशका केही पहाडी भागमा बाहेक देशभरको मौसम सफा रहने

काठमाडौ,मंसिर ३– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौं,मंसिर ३ । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा

नुवाकोटमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न, दुवै उपाधि अर्किड एकेडेमीले जित्यो

नुवाकोट,मंसिर ३ । नुवाकोटको वट्टारमा विद्यालयस्तरमै खेलकुदको विकास गर्ने उद्देश्यसहित सञ्चालन भएको जिल्लास्तरिय यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको छात्र तथा

पशुपतिमा शतबीज छर्ने भक्तजनको भीड, दिवंगत पितृको सद्गतिको कामनामा श्रद्धालुको रातभरि जाग्राम

काठमाडौं,मंसिर ३। मार्गशीर्ष कृष्ण त्रयोदशीका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि पशुपति क्षेत्र भक्तजनको भीडले भरिएको छ। दिवंगत पितृको सद्गतिको कामना गर्दै श्रद्धालुहरूले पितृका नाममा दीप बाली पूजा–अर्चना गर्ने परम्परा

बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति, बेलकोटगढी नगरपालिकाद्वारा ८० लाखको राहत कोष स्थापना

नुवाकोट,मंसिर ३ । बेमौसमी वर्षाले बेलकोटगढी नगरपालिकाका किसानको धानबालीमा व्यापक क्षति पुर्‍याएपछि स्थानीय सरकारले राहत वितरणलाई प्राथमिकतामा राख्दै करिब ८० लाख रुपैयाँ बराबरको राहत कोष स्थापना गरेको छ। नगरपालिकाको विपद्

दोस्रो छहरे महोत्सव आजदेखि सुरु, पर्यटन र व्यापार प्रवर्धनमा जोड

नुवाकोट,मंसिर ३ । ‘दोस्रो छहरे महोत्सव तथा व्यापार मेला’ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । मूलतः नुवाकोटका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरूको प्रचारप्रसार गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले

जेन-जी आन्दोलनका घाइतेलाई जनही १५ हजार उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं,मंसिर ३ । सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट प्रदर्शन: पोखरा ५३ रनले पराजित

काठमाडौं,मंसिर २ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित