समाज

आज वर्षकै पहिलो एकादशी

काठमाडौं,कात्तिक २९। उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ।  एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,कात्तिक २९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३०

कालिमाटीमा गोलभेँडा ठूलो प्रतिकिलो रु ९५, अन्य फलफूल तथा तरकारीको मूल्य कती?

काठमाडौं,कात्तिक २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल)

आज देशभरको मौसम सफा रहने

काठमाडौं,कात्तिक २९ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम

देवीघाट वृद्धाश्रममा ४० जना ज्येष्ठ नागरिकको मधुमेह परीक्षण, सन्तुलित खानपानमा स्वास्थ्यकर्मीको जोड

नुवाकोट,कात्तिक २९ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्धबुबाआमाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामूलक रुपमा ध्यान दिँदै शुक्रबार स्वास्थ्य परीक्षण गरिएको छ। “खोज्छन् सबै सुख

रसुवाको स्याफ्रुबेशीमा सुख्खा पहिरो खस्न थालेपछि प्रशासनद्वारा सतर्कता निर्देशन

रसुवा,कात्तिक २९ । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी बजारको पुछार क्षेत्रमा सुख्खा पहिरो खस्न थालेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सतर्कता निर्देशन दिएको छ। पहिरो बढेको खण्डमा खोला थुनिन सक्ने भन्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं,कात्तिक २९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज शनिबार दिउँसो २ बजे बस्ने भनिएको

देउवा दम्पती स्वदेश फर्किए

काठमाडौं,कात्तिक २९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्कनु भयो । जेनजी आन्दोलनबाट गम्भीर घाइते हुनु भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि  कात्तिक

१२ वामसमूहको एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’लाई निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र

काठमाडौं,कात्तिक २८ । निर्वाचन आयोग नेपालले आज नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १२ वामसमूह