समाज

कोरोना अपडेट: थप ६ सय ८० जनामा संक्रमण, मृत्यु २

काठमाडौँ, ३ फागुन। आज नेपालमा कोरोना भाइरसका ६ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७४ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

एमसीसी पारित गर्नुपर्ने कांग्रेस संसदीय दल बैठकको निष्कर्ष

काठमाडौँ,फागुन ३ । नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। भोलिको संसद बैठकमा एमसिसी पेश गर्नुपर्नेमा सांसदहरूले

नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु १५ वर्षपछि पक्राउ

काठमाडौं,फागुन ३ । नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु १५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको हो

काङ्ग्रेसले गर्यो एमसीसीबारे यस्तो निर्णय

काठमाडौं,फागुन ३ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई

माओवादी केन्द्रीय समिति बैठक फागुन ८ मा

काठमाडौँ,फागुन ३ । माओवादी केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने भय छ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)ले यही फागुन ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो

देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, फागुन ३ । दाङ देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिया डिला पौडेल रहेको ईलाका प्रहरी कार्यालय

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बुटवल,फागुन ३ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । तीन जना चढेको लु ६०

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै

काठमाडौं, फागुन ३ । पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर खोप अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम,फागुन ३ । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए