समाज

नुवाकोटको लिखुमा बृहत शिक्षा सम्मेलन, जन्मदर घट्दा विद्यालय मर्ज गर्ने अवस्था आयो- शिक्षा विद शर्मा

नुवाकोट,कात्तिक २१ — शिक्षा विद् महाश्रम शर्माले देशभर जन्मदर घट्दै जाँदा विद्यालयहरू मर्ज (एकीकृत) गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताएका छन्। शुक्रबार जिल्लाको लिखु गाउँपालिकाले आयोजना गरेको दोस्रो बृहत् शिक्षा सम्मेलनलाई

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं,कात्तिक २१ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै हामी

संसद विघटन संविधान विपरीत: अध्यक्ष ओली

काठमाडौं,कात्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोही अनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताउनुभएको छ । एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत

मकवानपुरमा ३० बिगाहाभन्दा बढीमा लगाइएको अवैध गाँजा नष्ट

मकवानपुर,कात्तिक २१ । मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा अबैध रुपमा खेती गरिएको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नम्बर १४

सरकारले आजबाट अवरुद्ध सवारी अनुमती पत्र छाप्न शुरु गर्दै

काभ्रेपलान्चोक,कात्तिक २१ । काभ्रेपलाञ्चोकको बनेपामा रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा बनेपा स्थित सुरक्षण मुद्रण केन्द्र मार्फत्

छहरे–टोखा सडक सञ्चालन, ३ दिनभित्र कालोपत्रे गर्ने सहमति

नुवाकोट,कात्तिक २१ — छहरे–टोखा सडकखण्ड शुक्रबार बिहान १० बजेदेखि स्थानीयहरूले अवरुद्ध गरेको सडक आज पुनः सञ्चालनमा आएको छ। लिखु–६ छहरे पेट्रोल पम्प आसपासको बिग्रिएको सडक तत्काल मर्मत र कालोपत्रे गर्नुपर्ने

टोखा–छहरे सडक अनिश्चितकालीन रूपमा बन्द, यात्रु अलपत्र

नुवाकोट,कात्तिक २१ । टोखा–छहरे सडकखण्ड शुक्रबार बिहान १० बजेपछि स्थानीयहरूले अनिश्चितकालीन रूपमा बन्द गरेका छन्। लिखु गाउँपालिका–६ थान्सिङस्थित पेट्रोल पम्प आसपासको अत्यधिक बिग्रिएको सडक तत्काल मर्मत र पिच गर्ने मागसहित

छहरे-टोखा सडकखण्ड बन्द, पेट्रोल पम्प आसपासको बिग्रिएको बाटो तत्काल निर्माण गर्न स्थानीयको खवरदारी

नुवाकोट,कात्तिक २१। पुष्पलाल राजमार्ग अन्तर्गत नुवाकोट जिल्लाको लिखु गाउँपालिका– वडा नम्बर ६ थान्सिङ स्थित छहरे पेट्रोल पम्पदेखि १०० मिटर आसपासका क्षेत्रमा लामो समयदेखि बिग्रिएको सडकको अवस्था झन् दयनीय बन्दै गएको

भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षमा निधन

काठमाडौं,कात्तिक २१ । भारतीय अभिनेत्री तथा पार्श्वगायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण उनको मृत्यु भएको परिवारजनले पुष्टि गरेका छन्। बिहीबार साँझ सास फेर्न गाह्रो भएपछि