समाज

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले ल्होछारमा ३ दिन बिदा दिने

ललितपुर,माघ १५ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछारको अवसरमा ३ दिन बिदा दिएको  छ । गाउँपालिकाले माघ १० गते सूचना जारी गरी माघ १९‚२० र २१ गतेसम्म बिदा

कोरोना अपडेट: थप ४ हजार ९०४ जनामा संक्रमण, मृत्यु ६

काठमाडौँ, १५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको

बावुले चलाएको ट्याक्टरले किचेर छोरीको ज्यान गयो

झापा,माघ १५ । कन्काई नगरपालिका ७ दुर्गापुरमा बावुले चलाएको ट्याक्टरले किचेर छोरीको ज्यान गएको छ । कन्काई ७ दुर्गापुरमा शनिबार दिउँसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै

विमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल चलाउन रोक

काठमाडौं, माघ १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

काठमाडौं, माघ १५ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने

म्याद सकिएका जनप्रतिनिधिलाई कामचलाउ हैसियत

काठमाडौं, माघ १५। सरकारले स्थानीय तहको निर्वाचन धकेल्नेगरी स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी अघि बढाएको छ । संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको स्थानीय तह निर्वाचनसम्बन्धी

चार सय वर्षको इतिहास बोकेको वैद्यखाना आफैँ बिरामी अवस्थामा

काठमाडौं, माघ १५ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला

संक्रमणदर घट्दै

काठमाडौं, माघ १५ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष