
जाजरकोट,माघ ६ । एमाले निकट व्यवसायीहरुको सिंगो जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय उद्योग वाणिज्य संघ जाजरकोटको सिंगो जिल्ला कमिटी

काठमाडौँ,माघ ६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनको अवस्था कल्पना नगरेको तर्क गरेका छन् । सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै स्थानीय

काठमाडौं,माघ ६ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार घटेको बजारले आज फेरि उकालो यात्रा तय गरेको हो । दुई

काठमाडौं,माघ ६ । स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ब्यग्य गरेका छन। सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सिन्ह्वा, माघ ६ । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार त्यहाँ पछिल्लो

रोल्पा,माघ ६ । रोल्पामा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी

बुटवल,माघ ६ । तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको

काठमाडौं, माघ ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी

काठमाडौं, माघ ६। कोरोना महामारी बढेपछि विशेष अदालतले सेवामा कटौती गरेको छ । सर्वोच्च अदालतको फुलकोर्टले केही सेवा कटौती गर्ने निर्णय गरेको भोलिपल्ट बुधबार विशेष अदालतले पनि सेवामा संकुचन ल्याउने