
काठमाडौं, पुस १९ । संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले एकजना सांसदबाट १३ हजार रूपैयाँको दरले लेबी लिने गरेको छ। प्रतिनिधिसभामा ९८ र राष्ट्रियसभामा २६ गरी १२४ सांसद भएको एमालेले

रौतहट, पुस १९ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २ सय ३६ केन्द्रीय सदस्य चयन गर्दै सम्पन्न भएको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य

काठमाडौं, पुस १९ । अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत

काठमाडौं, पुस १९ । ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर

काठमाडौं, पुस १९ । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ ।

काठमाडौं, पुस १९ । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस

वीरगञ्ज,पुस १९ । भन्सार छलेर भित्रिएको मालसामान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई

बारा,पुस १९ । बारामा धान उत्पादन बढेको छ। यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुबै बढेको हो । समयमै मनसुन सक्रिय भएपछि गतवर्षको तुलनामा यो वर्ष दुई

धरान,पुस १९ । गत चैत ९ गतेदेखि परीक्षण शुरू गरेको धरानस्थित फोहोर प्रशोधन केन्द्र नियमित सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्रको निर्माण पूर्णरूपमा सम्पन्न भए पनि उत्पादित ग्यास खपत