समाज

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं, असोज १ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं, असोज १ । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश

कोन्करले विशखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा

वीरगञ्ज,असोज १ । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ । भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज

सञ्चय कोषको लगानी सवा ४ खर्बमाथि

काठमाडौं,असोज १ । कर्मचारी सञ्चय कोषको कुल लगानी सवा ४ खर्ब नाघेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्ममा लगानी रू. ४ खर्ब ३६ अर्ब

पर्यटकलाई क्वारेन्टाइन राख्ने व्यवस्था हटाउन माग

काठमाडौं,असोज १ । पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटकलाई क्वारेन्टाइनमा राख्ने लगायत व्यवस्था हटाउन पर्यटन व्यवसायीले माग राखेका छन् । पर्यटनसँग सम्बन्धित संस्थाहरूले कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसाको

‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति ध्यानाकर्षण

तत्काल फिर्ता लिन आग्रह काठमाडौं,असोज १। गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरी छलफल चलाएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति आफ्नो ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले बताएको छ ।

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

आजदेखि दुईओटा गन्तव्यमा उडान शुरू गर्दै काठमाडौं,असोज १ । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आफ्नै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण

शिवपुरी गाउँपालिकाको कांग्रेस सभापतीमा लाल बहादुर तामाङको उम्मेदवारी घोषणा

नुवाकोट,भदौ ३१ । नेपाली कांग्रेस शिवपुरी गाउँपालिकाको सभापतीमा लाल बहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् । इमान्दारीता, उत्तरदायित्व, ठोस कार्य योजना, आत्मनिर्भरता, मितव्ययीता र सबै कांग्रेसीहरुमा एकता उनको मुख्य प्रतिबद्धता

पञ्चकन्या सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण– चोर ‘ओपन सेक्रेट’ भए पनि प्रमाण छैन !

सीसीटीभीफुटेजबाट नुवाकोट,भदौ ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ।  अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान