समाज

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

काठमाडौं,पुस १६ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो

एसईई परीक्षा वैशाखमा गर्ने तयारी

काठमाडौं, पुस १६ । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३

लुम्बिनी प्रदेशले माग्यो करारमा ४३६ कर्मचारी (सूचनासहित)

दाङ,पुस १६ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ। मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी

फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

काठमाडौं, पुस १६। छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया : छनोट समिति नयाँ बनेसँगै प्रक्रिया अघि बढ्यो

काठमाडौं,पुस १६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि पुनः आवेदन खुला भएको छ । विवादास्पद बनेको यसअघिको समितिलाई सरकारले रद्द गर्दै नयाँ बनाएसँगै नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : नेताहरूको सम्पत्ति छानबिन गरेर कारबाही गर्न प्रस्ताव

काठमाडौं,पुस १६ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ ।   अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर,पुस १६ । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको

हिमपातको असर : केरुङतर्फको आयात प्रभावित

काठमाडौं,पुस १६ । बुधवार बिहानदेखि लगातार भएको हिमपातका कारण केरुङबाट रसुवागढीतर्पm आउने कन्टेनर बाटोमै रोकिएका छन् । नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान हिमपातका कारण लोड गर्न सकिएको छैन

माग बढ्दा वितरण प्रणाली अस्तव्यस्त

काठमाडौं,पुस १६ । देशभर चिसो बढेसँगै विद्युत्को माग उच्च हुँदा प्रणालीले धान्न नसकेपछि आपूर्ति प्रणाली नै प्रभावित बनेको छ । विद्युत् माग बढेपछि ट्रान्सफरमरको तार जल्ने, प्mयुज उड्ने र कन्डक्टरहरू