
काठमाडौं,पुस १० । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले

रोल्पा,पुस १० । नेकपा (एमाले) रोल्पाले छैटाैं जिल्ला अधिवेशन आगामी २३ गते त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा गर्ने निर्णय गरेको छ। एमाले जिल्ला कमिटी रोल्पाको लिबाङमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको

कपिलवस्तु,पुस १० । कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ । तौलिहवामा अवस्थित बहुमुखी क्याम्पसमा अब टिकटक बनाउन पाइने छैन । पछिल्लो समय विद्यार्थीहरुले क्याम्पस भित्र अधिकतम मात्रामा टिकटक

हेटौंडा,पुस १० । शनिबार बिहान हेटौंडा-७ क्याम्पाडाँडा नजिक पिकअप भ्यान पल्टिएको छ।भ्यान पल्टिदा चालक सामान्य घाइते भएका छन। हेटौंडा-७ किरणचोकबाट क्याम्पाडाँडा तर्फ आउँदै गरेको बा १८ च ६१५२ नम्बर पिकअप भ्यान दुर्घटनाग्रस्त

नुवाकोट,पुस १० । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङद्वारा नुवाकोट शिवपुरीमा पुल उद्घाटन गरिएको छ। शुक्रबार शिवपुरी गाउँपालिका वडा नम्बर २ स्थित लाबालुङ घट्टेखोला पुल उद्घाटन भएको वाग्मती प्रदेश उपसभामुख राधिका

काठमाडौं,पुस १० । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले शून्य दशमलव ६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र १३ प्रतिशत

काठमाडौं,पुस १० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा थप ट्रान्सफरमर राख्न नदिए अन्धकार हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपत्यकामा प्रसारण

काठमाडौं,पुस १० । १ रन जोड्न ४ विकेट गुमाएपछि नेपाल बंगलादेशसंग १५४ रनले पराजीत भएको छ। अण्डर नाइनटीन एशिया कप अन्तर्गत भएको खेलमा बंगलादेशले टस जितेर ब्याटिङ रोजेको थियो। ५०

काठमाडौं,पुस १० । राजस्व अनुसन्धान विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले नक्कली भ्याट बिल अनुसन्धानको क्रममा सञ्चालक बारा प्रसौनी