
नुवाकोट,पुस ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद बहादुरसिंह लामाले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको २ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन

बर्दिया,पुस ९ । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भूरिगाउँ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ : ३० बजेको समयमा पुर्व पश्चिम राजमार्गमा

सल्यान, पुस ९ । सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको

काठमाडौं,पुस ९ । लोपोन्मुख चेपाङ समुदायबाट पहिलोपटक मन्त्री बनेका छन् । वाग्मती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । शुक्रबार वाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका

सल्यान,पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी भएको बताएका छन् । जनतालाई आश्वासन दिने तर जनभावना विपरीत काम गर्ने

काठमाडौं,पुस ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २६ हजार ९०१ पुगेको स्वास्थ्य तथा जनसंख्या

सिरहा,पुस ९ । सिरहाको धनगढीमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढिमाई नगरपालिका १४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिक रहेको धनगढी प्रहरीले जनाएको छ ।

काठमाडौं,पुस ९ । भोली शनिवार सार्वजनिक बिदा हुने भएको छ। हरेक वर्ष डिसेम्वर २५ मा ‘क्रिसमस डे’पर्ने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। क्रिसमस इसाइ धर्मालम्वीहरुको पर्व रहेकाले

एजेन्सी,पुस ९ । भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि त्यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार