
काठमाडौं,पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य

विराटनगर,पुस १ । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् । पदाधिकारीमा

नुवाकोट,पुस १ । जिल्ला लिग छनौट फुटबल प्रतियोगिताको उपाधी न्यु स्टार क्लबले हात पारेको छ। नुवाकोट फुटबल संघको आयोजनामा भएको लिग छनौट खेलको फाईनल खेलमा न्यु स्टार क्लबले म्यागङ गाउँपालिका

काठमाडौँ,पुस १ । सर्लाहीको भिन्दाभिन्दै स्थानमा आगलागी हुँदा एकै घरका दुई जनासहित तीन व्यक्तिको ज्यान गएको छ । आगलागीमा परि एकै परिवारका आठ वर्षकी दिदी र तीन वर्षकी बहिनीको ज्यान

काठमाडौं,पुस १ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत

चितवन,पुस १ । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी

काठमाडौं, पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको पाँच बुँदे सहमतिबारे प्रमाणित गर्न चुनौती दिएका छन् ।

काठमाडौं,पुस १ । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत

काठमाडौं, पुस १। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । सभापतिमा