समाज

एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं, पुस २ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड

न वंश न विरासत, कांग्रेस महामन्त्रीमा भुँइ मान्छे

काठमाडौं, पुस २ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा

नवलपरासी नवलपुरमा धानको उत्पादन बढ्यो

नवलपुर,पुस २ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।     

सीडी रेसियो कार्ययोजना बनाउन निर्देशन

तत्काललाई सीमा कायम नहुने काठमाडौं,पुस २ । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभित्र कायम गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक कार्ययोजना बनाउन निर्देशन दिएको छ

संघीय तथा प्रादेशिक बजेट दलितमैत्री भएनन् : सरोकारवाला

काठमाडौं,पुस २ । सरोकारवालाहरुले संघीय तथा प्रदेश सरकारको बजेट दलितमैत्री नभएको बताएका छन् । बिहीवार दलित सेवा संघले काठमाडौंमा गरेको एक छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । दलितका लागि

बुद्ध एयरका जहाजमा निरन्तर समस्या

काठमाडौं,पुस २। निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक

योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

काठमाडौं,पुस २ । वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द

‘डिना’ कांग्रेस सह-महामन्त्रीमा निर्वाचित

काठमाडौं,पुस १ । नेपाली कांग्रेसको १४ औं  महाधिवेशन सम्पन्न निर्वाचनमा महालक्ष्मी उपाध्याय ‘डिना’ सह-महामन्त्रीमा निर्वाचित भएकी छिन। महिला क्लष्टर अन्तर्गत उम्मेदवारी दिएकी डिनाले अर्की उम्मेदवार कमला पन्तलाई पराजित गर्दै सह-महामन्त्रीमा

गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

काठमाडौँ, पुस १ । कम आय भएका देशलाई विश्व बैंकले कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’  घोषणा गरेको