
काठमाडौं,मंसिर १८ । देशभरिका १० हजारभन्दा बढी हुलाकी यतिबेला कामविहीन भएका छन् । सूचना प्रविधिको विकाससँगै चिठ्ठीपत्र पठाउने चलन घटेपछि उनीहरू कामविहीन अवस्थामा पुगेका हुन् । देशभरमा हुलाक प्रतिनिधि तीन

काठमाडौं,मंसिर २८ । नेपाली काङ्ग्रेस महाधिवेशमा सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो ।

काठमाडौं, मंसिर २८। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ । अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो । शनिबार र आइतबार एमालेको

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो

अन्तरबैंक कारोबार गर्न बाटो खुला काठमाडौं,मंसिर २८ । अब पूर्वाधार विकास बैंक अर्थात् नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) आप्mनो कर्जा पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने भएको छ । यसअघि पूर्वाधार

लगानीकर्ताहरूको सम्पत्तिको मूल्य करीब १३ खर्ब घट्यो काठमाडौं,मंसिर २८ । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार

काठमाडौं,मंसिर २८ । सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । पछिल्लोपटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेयरबजार विरोधी अभिव्यक्ति दिएपछि शेयरबजारमा पहिरो गएको

अर्थमन्त्रीले गरे शिलान्यास काठमाडौं,मंसिर २८ । बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गर्ने भएको छ । ललितपुरको कुपण्डोलमा निर्माण हुने भवनको अर्थमन्त्री जनार्दन शर्माले सोमवार

वीरगञ्ज,मंसिर २८ । तराई मधेशका जिल्लामा गहुँ छर्ने मुख्य समयमै मलको अभाव भएको छ । तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लाका किसानले गहुँको सिजनमा डीएपी मलको अभाव झेल्नु परेको हो ।