
काठमाडौं, मंसिर २७ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ। कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत

काठमाडौं,मंसिर २७ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आफु कुन प्यानलको भनेर नखुलेका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा भेटिएको छन । देउवाको प्यानलमा केन्द्रीय सदस्य

काठमाडौं, मंसिर २७। चाहे बालबालिका होस् चाहे वृद्धवृद्धा, स्वस्थ र तन्दुरुस्त स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन राम्रो मानिन्छ । चिकित्सकहरू पनि बालबालिका तथा वृद्धवृद्धालाई दूध तथा दुग्धजन्य

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य

दाङ, मंसिर २७। दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा

सिन्धुपाल्चोक,मंसिर २७ । सिन्धुपाल्चोकको जुगल हिमालको रूटमा आइरन पाथ (फलामको बाटो) निर्माण गरिएको छ । युरोपमा एड्भेन्चर टुरिजमको रूपमा प्रसिद्ध आइरन पाथ नेपालमा पहिलोपटक निर्माण भएको हो । पर्यटन विभागको

काठमाडौं,मंसिर २७ । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल

काठमाडौं,मंसिर २७ । कोरोना महामारीपछिको अर्थतन्त्रलाई लक्षित गर्दै काठमाडौंमा कोभिडपश्चात्को नवउत्थान विषयक सम्मेलन हुने भएको छ । उक्त सम्मेलन आगामी बुधवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको हो ।

काठमाडौं,मंसिर २७ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका छन् । शेयरबजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति घटिरहेका बेला