समाज

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं,साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक

अस्पताल पुनः सूचीकरण गर्न निर्देशन

काठमाडौं,साउन ३१। सरकारले कोभिड–१९ को तेस्रो लहरको सम्भावनालाई आकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या

हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजना सञ्चालन गरिँदै

काठमाडौं,साउन ३१ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तरराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी)बीच हाइब्रिड धानमा प्रविधि हस्तान्तरण परियोजनामा सहकार्य हुने भएको छ । यसका लागि ती दुई संस्थाबीच सहमति

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

सिन्धुपाल्चोक,साउन ३१ । नेपाल र चीनबीचको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन्

अर्थमन्त्रीले निजीक्षेत्रलाई भने–अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन सहयोग गर्नुहोस्

काठमाडौं,साउन ३१ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो

काङ्ग्रेसले आउँदो मंसिरमा महाधिवेशन गर्ने

काठमाडौं,साउन ३०। नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ

नुवाकोट भद्रुटारकी मिठुको मलेसियामा मृत्यु, दशैमा घर आउछु भन्ने मिठुलाई के भयो?

नुवाकोट,साउन ३०। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को मलेसियामा मृत्यु भएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी मिठ्ठुको शनिबार बिहान मृत्यु भएको हो। वैदेशिक

मकवानपुरमा एक पुरुष मृत भेटिए

मकवानपुर,साउन ३० । मकवानपुरको बकैया गाउँपालिका ११ को जंगलमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएका पुरुष मकवानपुरगढी १ जैरेटार बस्ने वर्ष २८ को मान बहादुर लुङ्बाको रहेको प्रहरीले

गुल्मीमा नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

गुल्मी,साउन ३० । जिल्लामा ४ बर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्वर– ७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणी