समाज

टोखा झोरमा रहेको बौडेश्वर मन्दिरमा मेला सुरु

काठमाडौं,मंसिर २ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर मन्दिरमा मेला सुरु भएको छ। हरेक वर्ष बैकुण्ठ चतुर्दशीका दिन मनाउँदै आएको बौडेश्वर मेला बिहीबार साँझदेखि सुरु भएको हो

गुल्मीको भाडागाउँमा एक पुरुष मृत फेला

गुल्मी,मंसिर २ । गुल्मीमा घरबाट हराएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–२ बाख्रेछेडामा भाडामा बस्ने ६२ वर्षका थानेश्वर सारुमगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय

रोल्पामा बस दुर्घटना हुँदा ४ को मृत्यु, ६ जना गम्भिर घाइते

रोल्पा,मंसिर २ । माडी गाउँपालिका २ जलजलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पा थबाङ तर्फ जादै गरेको

शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते

नुवाकोट,कात्तिक २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते हुने भएको छ। माओवादी केन्द्र वडा नम्बर ७ ले सुनखानीको ठूलो पाटामा अधिवेशन गर्ने तयारी

कोरोना अपडेट: थप २९९ संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ९९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३ सय ७ पुगेको

दाङको बंगलाचुलीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ,मंसिर २ । दाङको बंगलाचुली गाउँपालिका -५ मा डोजर पल्टिदा अपरेटर(चालक)को मृत्यु भएको छ । सडक सफाई गर्ने क्रममा रा १ क ९१४ नंम्वरको डोजर दुर्घटना हुँदा घोराही – १०

विद्यावारिधि र एमफिल गर्नेलाई गाउँपालिकाको छात्रवृत्ति

खोटाङ,मंसिर २ । खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकाले विद्यावारिधि शोधकर्ता, एमफिल

दुई सयले बढ्यो सुनको मुल्य

काठमाडौं, मंसिर २ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य बिहीबार २ सयले बृद्धि भएको हो । नेपाल

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

काठमाडौं,मंसिर २ ।  कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।