समाज

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

काठमाडौं,कात्तिक २६ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज

मूल्य वृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं,कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले व्यापक प्रदर्शन गरेको छ । अनेरास्ववियु उपत्यका बाग्मती प्रदेश विशेष कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा

अर्घाखाँचीका सागर पोख्रेलले बनाए ’ब्याक गियर’ भएको बाइक

अर्घाखाँची,कात्तिक २५ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ पाणिनी चोकमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । बुटवलबाट बिदाको समयमा घरमा बस्न आउनुभएका

किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

रुकुम,कात्तिक २५ । एक १६ वर्षीया किशोरी बलात्कार आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका–८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।

एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा कार्की चयन

काठमाडौं, कात्तिक २५ । नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन। नेकपा एस काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

नुवाकोट भद्रुटारमा बाघको बिगबिगी, एउटै घरको ५ वटा बाख्रा बाघले खायो

नुवाकोट,कात्तिक २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा बाघको बिगबिगी देखिएको छ। भद्रुटारस्थित फुर्केसल्लाका स्थानीय कमानसिंह तामाङको एकैदिन ५ वटा बाख्रा बाघले खाएको हो । बिहीबार स्थानीय तिलखोरिया

सुपादेउराली जादै गरेको जीप दुर्घटना हुँदा दुई जना घाईते

प्युठान,कात्तिक २५ । प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर -३ बुकिनीमा जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन । मल्लरानी – १ चुद्ररिखोला देखि अर्घाखाचिको सुपा देउराली मन्दिर दर्शन गर्न

मुल्यबृद्विको बिरोध गर्दै प्युठानमा निस्कियो नेकपाको जुलुस

प्युठान,कात्तिक २५ । आकाशिदाे महंगी र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धीकाे विरुद्ध प्यूठानमा अाज विराेध प्रदर्शन गरेकाे छ ।सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्यधिक मुल्य वृद्धिकाे विरुद्धमा नेपाल

थपिए ३१७ संक्रमित, मृत्यु संख्या ६ जना

काठमाडौं, कार्तिक २५ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको