समाज

नेपालमा ५.०९ प्रतिशतले लगाए पूर्ण कोरोना खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई

नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीको दौडधूप

काठमाडौं,साउन १ । कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ । उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौं,साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद् अधिवेशन आह्वान गरिएको छ। राष्ट्रपति भण्डारीले आगामी साउन ३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति

विधि मिचेर ल्याएको बजेट कार्यान्वयन गर्न हुन्न: डाक्टर महत

काठमाडौ,साउन १ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अघिल्लो सरकारले विधि मिचेर ल्याएको बजेट कार्यान्वयन गर्न नहुने बताएका छन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सर्वाेच्च अदालतले नै अवैधानिक भनिसकेकाले नयाँ

चुनौतीको घेरामा अर्थमन्त्री शर्मा

श्वेतपत्र जारी गर्दै नयाँ बजेट ल्याउन सुझाव काठमाडौं,साउन १ । नव अर्थमन्त्री जनार्दन शर्मा चुनौतीका घेरामा परेका छन् । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री शर्माले थुप्रै चुनौतीको

कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग

काठमाडौं,साउन १ । कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग  छुट्टाछुट्टै भेटवार्ता गरी

कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट त्रिशुली अस्पतालमा सुत्केरी गराइयो

नुवाकोट,असार ३१ । जिल्लास्थित त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । संक्रमित महिला रसुवाकी ३५ वर्षीया महिला रहेको अस्पताल श्रोतले जनाएको छ। उनको बिहिबार दिउँसो अस्पतालमा शल्यक्रिया

नुवाकोटमा पर्ने मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित किसानलाई राहत रकम वितरण

नुवाकोट,असार ३१ । जिल्लाको शिवपुरी गाउँपालिका–वडा नम्बर १ का किसान रामबहादुर तामाङले यसपालि आफ्नो मकैबाली राम्ररी स्याहार्नै पाएनन्। शिवपुरी राष्ट्रिय निकुञ्जबाट आएका बादर, दुम्सी लगायत जन्तुले उनको मकै सखाप बनाए।

लकडाउनमा निर्वाध चले नुवाकोटमा निजि सवारी, कहिले चल्छ? भाडाका ठूला बस?

नुवाकोट, असार ३१ । लकडाउनको समयमा सार्वजनिक यातायात अन्तर्गत भाडाका ठूला बस नचल्दा जिल्लास्थित सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ। पछिल्लो लकडाउनमा जिल्ला आवतजावतको सडकखण्ड छहरे-टोखा सडकखण्डमा भाडाका साना तथा दुई पाङ्ग्रे