समाज

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा

काठमाडौँ,वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री

नुवाकोटमा जेठ ३ सम्म निषेधाज्ञा थपियो

नुवाकोट,वैशाख २६ । जिल्लामा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्लामा दैनिक ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थपिएको हो

आज ८ हजार ८५० संक्रमित थप, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय

सिन्धुपाल्चोकमा आजदेखि निषेधाज्ञा

सिन्धुपाल्चोक,वैशाख २६ । सिन्धुपाल्चोक जिल्लामा आज आइतबारदेखि पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ । आज साँझ ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध

बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौ,वैशाख २६ । सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि

कोरोना संक्रमणबाट डोल्पा त्रिपुरासुन्दरीका मेयरको मृत्यु

डोल्पा, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु भएको छ।कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको हो । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु

व्यापारीले खानेतेलमा ८० प्रतिशतसम्म मूल्य बढाए

काठमाडौ,वैशाख २६ । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक

जोखिममा कोरोनाका बिरामी, सरकार बन्यो रमिते

काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना