समाज

बुटवलमा सुरु भयो अक्सिजन बैंक

बुटवल,वैशाख २१ । बुटवल उपमहानगरपालिकामा ‘अक्सिजन बैंक’ सेवा शुभारम्भ भएको छ । होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने

राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात अध्यादेश जारी

काठमाडौ,वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न सात अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले संबिधानको धारा १४४ को उपधारा १ बमोजिम सात अध्यादेश जारी गरेको

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ,वैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय

एकैदिन ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौँ,वैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १

शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु

बैतडी,वैशाख २१। जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वरमा शव बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह

फेरि अर्की दुलहीले ज्यान गुमाईन, कोरोना लागेको आठ दिनपछि बितिन् अस्पतालमा

काठमाडौं,वैशाख २१ । बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ४ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच

प्युठानमा सिडियो आफैले पन्छाए अबरुद्व सडक

प्युठान,वैशाख २१ । उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो सिडियोले पन्छाएका छन्। जिल्ला अस्पताल प्यूठान विजुवारले साविक जिल्ला स्वास्थ्य कार्यालयको भवनमा संचालन गरेको आईसोलेशन सेन्टर जाने मुख्य

बैशाख २९ सम्म लम्वियो उपत्यकाको निषेधाज्ञा, किराना पसल बेलुका खोल्न नपाईने

काठमाडौं,वैशाख २१ । उपत्यकाको निषेधाज्ञा लम्बिएको छ। कोरोना संक्रमणको लहर तीव्र भए पछि उपत्यकामा जारी निषेधाज्ञा बैशाख २९ गते सम्म लम्विएको हो । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला

रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

दाङ,वैशाख २१ । कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार बसेको बैठकले यही वैशाख