
काठमाडौ,वैशाख ७। लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ । मङ्गलवार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण,

चितवन,वैशाख ७ । नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार भएको छ। ।गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको ह । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले

कपिलवस्तु,वैशाख ७ । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार

काठमाडौ,वैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय

काठमाडौं, बैशाख ७ । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

एजेन्सी,वैशाख ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक मंगलग्रहमा हेलिकप्टर उडाएका छन् । नासाले सोमबार मंगल ग्रहमा हेलिकप्टरको सफल उडान गर्न सफल भएको हो । पृथ्वी बाहेकका ग्रहमा

काठमाडौं, बैशाख ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब

नुवाकोट,वैशाख ७ । जिल्लाको शिवपुरी गाउँपालिकामा कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप वैशाख १० गते लगाइने भएको छ। गत माघ १४ देखि फागुन ११ गतेभित्र पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका

काठमाडौं, बैशाख ७ । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत