समाज

सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौ,असार १३ । आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ सयले बढेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि

गाईले नब्याउँदै दूध दिन थालेपछि…

पोखरा, असार १३। पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर

सरकारलाई खर्चको दबाब,दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौं, असार १३। चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना

मनसुनले मात्र गएको होइन बाढीपहिरो

काठमाडौं, असार १३। असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो । हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

काठमाडौं, असार १३। नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ । नयाँ

भाटभटेनीले बनाउँदै भर्टिकल स्मार्ट पार्किङ

काठमाडौं,असार १३ । भाटभटेनीले निजी प्रयोजनका लागि काठमाडौंमा बहुतले (भर्टिकल) स्मार्ट पार्किङ निर्माणको काम अघि बढाएको छ । वैशाखदेखि काम शुरू गरेको भाटभटेनीले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पूरा भइसकेको

थलिएको होेटेल क्षेत्रलाई महानगरको राहत

सम्पत्ति करमा ९० प्रतिशत छूट काठमाडौं,असार १३ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण पर्यटक आगमन ठप्पप्रायः हुँदा थलिएको होटेल क्षेत्रलाई काठमाडौं महानगरपालिकाले राहत दिएको छ । होटेलहरूले बुझाउनुपर्ने सम्पत्ति करमा

लघुबीमाबारे अध्ययन गर्दै समिति

काठमाडौं,असार १३ । लघुबीमाको दायरा बढ्न नसकेपछि बीमा समितिले त्यस विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । समितिले गत हप्ता ४ सदस्यीय अध्ययन समिति बनाएको हो । समितिले निर्देशक सुशीलदेव

पुनर्कर्जा कार्यविधि–२०७७ दोस्रो संशोधन : लिक्विड अक्सिजन प्लान्टमा ५० करोडसम्म पुनर्कर्जा दिने नीति कार्यान्वयनमा

काठमाडौं,असार १३ । नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्ट स्थापनामा प्रतिग्राहक ५० करोड रुपैयाँसम्म पुनर्कर्जा सुविधा दिने नीति कार्यान्वयनमा ल्याएको छ । केन्द्रीय बैंकले शुक्रवार ‘पुनर्कर्जा कार्यविधि–२०७७’ दोस्रो संशोधन गर्दै