
काठमाडौ, माघ २० । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ

सिन्धुपाल्चोक,माघ २० । सुनकाेशीकाे नाै किलाेमा बस दुर्घटना भएको छ। दोलखा बाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस सुनकाेशी गाउँपालिकास्थित नाै किलाेमा दुर्घटना भएकाे हो । लामोसाघु जिरी सडक खण्डमा बा२ख

प्युठान,माघ २० । जिल्लाको नौबहिनी गाउँपालिका ५, डामृमा ७ दिनको वेवारीसे बच्चा (छोरी)मृत अवस्थामा फेला परेको छ । अभिवाहित रहेकी ३५ वर्षिय स्थानीय सपना थापा मगर (नाम परिवर्तन) ले अबैध

काठमाडौँ, माघ २० । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली अधिकांश स्थानमा वर्षा तथा हिमपात हुने भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशभर

काठमाडौं, माघ २०। आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनामा सबै प्रश्न सबै घरका लागि सोधिने भएको छ । यसअघिका जनगणनामा भने केही प्रश्नहरू नमुनाका रूपमा

नुवाकोट,माघ २० । जिल्लाको लिखु गाउँपालिकालाई मोतियाबिन्दु मुक्त गर्न आँखा शिविरको आयोजना गरिएको छ। गाउँपालिकाले यहि माघ ३० र फागुन १ गते निशुल्क आँखा शिविर आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको

नुवाकोट,माघ २० । नुवाकोटमा बसको ठक्करबाट एक प्रहरीको ज्यान गएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको हो । मृत्यु हुनेमा विदुर नगरपालिका

काठमाडौं, माघ २० । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू)मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल टेन्डर

काठमाडौं, माघ २० । नेपालको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन ढल्केबर जीआईएस (स्वचालित) सबस्टेशनको औपचारिक रूपमा उद्घाटन भएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सबस्टेशनको उद्घाटन गरेका हुन् ।