
नुवाकोट,पुष १९ । नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। शनिबार एक कार्यक्रम बीच अधिवेशन सम्पन्न भएको हो। कार्यक्रम नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीको प्रमुख

काठमाडैं पुस १८ ।पाटेबाघको आक्रमणमा परि कैलालीकी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ । जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम

दाङ,पुष १८ । बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा गएराती बाघले झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव

म्याग्दी,पुष १८ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष ६५ वर्षीय दिनेशकुमार तिलिजाको निधन भएको छ। लामो समयदेखि प्यारालाइसीस (पक्षघात) बाट थालिएका तिलिजाको शुक्रबार साँझ निधन भएको हो । उनको निधन

दाङ,पुष १८ । दाङमा बाघले गुडिरहेको मोटरसाइकलबाट थुतेर एक महिलालाई बेपत्ता पारेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुडिरहेको मोटरसाइकलबाट बाघले थुतेर लगेको ती महिलाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ

काठमाडौ,पुष १८ । गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौंडा खण्डमा एक पाटे माघको मृत्यु भएको छ । शनिबार बिहान हेटौंडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नंबरको कारले ठक्कर

सुनसरी,पुष १८ । ६ हजार घुसहित हरिनगरबाट प्रहरी हवल्दार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई पक्राउ गरेको हो ।

बैतडी,पुष १८ । जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय

दार्चुला,पुष १८ । जिल्लामा विद्यार्थीलाई कुटेर कानको जाली फुटाएको आरोपमा एक शिक्षक पक्राउमा परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका -४ खलङ्गास्थित महेन्द्र नमुना मावि का शिक्षक दिनेश मल्ल रहेको