समाज

नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउँदै

नुवाकोट,चैत २१ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउने भएकी छिन् । लिखु गाउँपालिकाको चौघडामा हुने रााष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा

केन्द्रीय अनुगमन समिति सक्रिय बन्न थाल्यो

काठमाडौं, चैत २१ । लामो समयदेखि निष्क्रियजस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले

प्रदेश सरकार र उद्योग वाणिज्य महासंघले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने

काठमाडौं,चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकारले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरू र कर्णाली

कोभिड खोपका लागि विश्व बैंकद्वारा नेपाललाई ७.५ करोड अमेरिकी डलर वित्त सहयोग

काठमाडौं,चैत २१ । जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड- १९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र सरकार बीच शुक्रवार ७ दशमलव ५ करोड अमेरिकी डलर

दाङमा बस दुर्घटना, २ को मृत्यु १९ घाईते (नाम सहित)

दाङ,चैत २० । जिल्लामा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको तुलसीपुरबाट भालुबाङ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बसले घोराही उप महानगर

नुवाकोट थान्सिङकी १०६ वर्षीया वृद्धा ललितादेवीको जन्मदिन मनाइयो

नुवाकोट,चैत २०। जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ बितलब निवासी १ सय ६ वर्षीया वृद्धा ललितादेवी पाठकको स्थानीयले जन्मदिन मनाएका छन। जिल्ला स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेको अगुवाइमा वृद्धा

आगोमा परेर बालिकाको मृत्यु

गुल्मी,चैत २० । जिल्लामा आगलागिमा परेर एक जना वालिकाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–७ वाग्ला धाराखोली निवासी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका

बितेको २४ घण्टामा थप १ सय ७९ संक्रमित

काठमाडौं, चैत २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको स्वास्थ्य

प्रधानमन्त्रीले भने- ‘अब याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउछौ।’

काठमाडौं,चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो तीन वर्ष भित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् । काठमाडौंमा मेलम्ची खानेपानीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार