समाज

मुख्यमन्त्री पोखरेलद्वारा स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास

कपिलवस्तु,मंसिर २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सभ्य र सफा समाजको निर्माणमा अहिलेको अत्याधुनिक स्मार्ट रिफ्रेस सेन्टर रहेको बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालि वडा नं. ५ चन्द्रौटामा

कोरोना संक्रमणबाट थप ११ को मृत्यु

काठमाडौं, मंसिर २६ । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा

बितेको २४ घण्टामा थप १ हजार ४४ संक्रमित थपिए

काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको

खसी नदिदा शिक्षकको हत्या

मोरङ, मंसिर २६ । जिल्लाको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३

शुक्रबार सामान्यतया मौसम सफा रहने

काठमाडौं, मंसिर २६ । शुक्रबार सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाले

एआइजीमा बढुवा भए विश्वराज पोखरेल

काठमाडौं, मंसिर २५ । सरकारले नेपाल प्रहरीका डिआइजी विश्‍वराज पोखरेललाई एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो।  पोखरेललाई प्रहरी

उपत्यकामा ४०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २५ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले

थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।