समाज

जापानको फुकुशिमामा भूकम्प

सिन्ह्वा,चैत ४ । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको

मदनभण्डारी फाउन्डेशनका नाममा गुटबन्दी गर्ने केपी ओली नै हुन:खनाल

ललितपुर,चैत ४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विगतदेखि नै नेकपा एमालेभित्र गुटबन्दी चलाउने केपी ओली नै भएको बताएका छन् । बुधबारदेखि ललितपुरको सानेपामा सुरु भएको

काङ्ग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार गरिदै

काठमाडौँ, चैत ४ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको अस्पताल श्रोतले जनाएको छ। अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर

सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुली,चैत ४ । जिल्लाको कमलामाई नगरपालिका ७ करङडाडामा बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सिन्धुलीमाढी बजारबाट यात्रु लिएर कमलामाई नगरपालिका

पेन्सनमै सकियो आठ महिनामा झन्डै साढे ३६ अर्ब

काठमाडौं, चैत ४ । अवकाश प्राप्त कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिन मात्रै चालू आर्थिक वर्ष २०७७(७८ को आठ महिनामा राज्यकोषको झन्डै साढे ३६ अर्ब रुपैयाँ सकिएको छ । सरकारले चालू आवको

उपभोक्ता मुद्रास्फीति ४२ महीनायताकै कम
निर्यातको वृद्धिदर खुम्चियो

काठमाडौं,चैत ४ । मुलुकमा उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ४२ महीनाकै कम देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा मुद्रास्फीति २ दशमलव ७० प्रतिशतमा सीमित रहेको छ ।  यसअघि सबैभन्दा कम मुद्रास्फीति

ऊर्जा मन्त्रालय क्रश बोर्डर विद्युत् व्यापार मार्गदर्शन निर्माणको तयारीमा

काठमाडौं,चैत ४ । भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा

समय दोब्बर सकियो सकिएन व्यापारिक मार्ग

वीरगञ्ज,चैत ४ । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन । पटकपटक थपिएको समयसीमा सकिए पनि आयोजनाको म्याद बढाएर आगामी

कोभिड प्रभावित अर्थतन्त्र मौद्रिक नीतिको कारण पुरानै लयमा : गभर्नर अधिकारी

विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन