
सप्तरी,मंसिर १७ । जिल्लाको रुपनी गाउँपालिकामा माहुरीको टोकाइबाट एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी–१ की २४ वर्षीया रमिला यादव रहेकी छन् । खेतबाट फर्किरहेकी यादवलाई मंगलबार दिउँसो

नुवाकोट,मंसिर १७ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका

एजेन्सी, मंसिर १७ । फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि बेलायतले स्वीकृत प्रदान गरेको छ । बेलायत सरकारले बुधबार उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फाइजर

अर्घाखाँची,मंसिर १७ । जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीय पुतली नेपाली रहेको जिल्ला प्रहरी

काठमाडौं, मंसिर १७ । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन् । आफन्त गुमाएका र तिनका परिवारको पीडा अझ दर्दनाक

बाके,मंसिर १७ । मंगलबार साँझ नेपालगञ्जको धम्बोझी चोकमा रहेको कमल गार्मेन्टमा आगलागी भएको छ । आगलागीका कारण २ करोड ५० लाख बराबरको क्षति भएको कमल इन्टरप्राइजेजका सञ्चालक टंक बहादुर धामीले

टोकियो,मंसिर १७ । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको सरकारी तथ्याङ्कले उल्लेख गरेको छ । वेरोजगार दर वृद्धि हुनुको मुख्य कारण कोरोना भाइरस महामारीसँग जोडेर हेरिएको

काठमाडौं मंसिर १६ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्र सङ्घका अधिकारीले बताएका छन् । कोभिड–१९ का कारण विश्वका सबै ठाउँमा

सिरहा मंसिर १६ । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आगोलागी भएको छ । मंगलबार बिहान आगोलागी हुँदा करीब दुई करोड मूल्य बराबरको क्षति भएको हो । गोलबजारस्थित