समाज

चितवनको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

चितवन,फागुन २२ । जिल्लाको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका– १९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५

मेलम्ची पानी आज सुन्दरीजल झर्दै

सिन्धुपाल्चोक,फागुन २२ । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले

हिउँदे अधिवेशन भोलि सुरु हुँदै

काठमाडौं, फागुन २२। सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि

पहिलो दिन १ लाख ३८ हजारले भरे ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ

काठमाडौं,फागुन २२ । शुक्रवारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ । शुक्रवार अपरान्ह ३ बजेसम्म यी आवेदकहरुबाट

बितेको २४ घण्टामा १ सय २० संक्रमित थपिए

काठमाडौं, फागुन २१ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको

नेपाल अब शान्तिपूर्ण देश हो : प्रधानमन्त्री ओली

काठमाडौ,फागुन २१ । देश अब शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालबाट हिंसाको अन्त्य भएको बताएका छन्

तोलामा ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, फागुन २१ । पछिल्लो समय सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार पनि तोलामा रु ९०० ले घटेको हो । स्थानीय बजारमा छापावाला

ग्रिन सिग्नलमा अल्झन

काठमाडौ,फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौं, फागुन २१ । विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि इन्टरनेट सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथिको नेपाली आकाशमा विदेशी जहाजहरूले इन्टरनेट