समाज

२ अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौं,फागुन ११ । नेपालमा कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने योजनाअनुरूप २ अर्ब रुपैयाँको लगानीमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका

मेलम्चीको सुरुङ परीक्षण पुनः शुरू

सिन्धुपाल्चोक,फागुन ११ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो । खानेपानीमन्त्री मणि

रेडक्रस प्यूठानको ३५ औं बार्षिक साधारण सभा सम्पन्न

प्युठान,फागुन १० । नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाको ३५ औं बार्षिक साधारण सभा सोमबार बाग्दुलामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजालले रेडक्रस

चितुवाको छालासहित सल्यानका ३ जना पक्राउ

बाँके,फागुन १० । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बितेको २४ घण्टामा १ सय २५ संक्रमित थपिए

काठमाडौं, फागुन १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको

बर्दियामा रातको समयमा दुईपांग्रे र पैदल यात्रु हिड्न रोक

बर्दिया,फागुन १० । बाघको आक्रमण नथामिएपछि स्थानीय प्रशासनले आइतबारबाट गुलरिया—राजापुर सडक खण्डअन्तर्गत खाता जैविक मार्गमा रातको समयमा दुईपांग्रे सवारीसाधन र पैदल यात्रुलाई आउजाउमा रोक लगाएको छ । अनिश्चितकालका लागि राति

गोरखामा सुतिरहेकै अवस्थामा मृत भेटिए एकै परिवारका तीन जना

गोरखा,फागुन १० । जिल्लाको बारपाक सुलीकोट गाउँपालिकामा एकै घरका तीन जना सुतेकै ठाउँमा मृत्त भेटिएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान

कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौं, फागुन १० । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो

आफन्तकै छैन भर,अधिकांश बलात्कार परिवार र चिनजानबाट

काठमाडौ,फागुन १० । २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए। तीमध्ये १ हजार २ सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ।