समाज

दोस्रो देवदह कपको उपाधी सितलापुर युथ क्लबलाई

सुरज भट्टराई देवदह,फागुन १०। दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिताको उपाधि रुपन्देहीको सितलापुर युथ क्लबले जितेको छ । पानबारी खेल मैदानमा भएको फाईनल खेलमा सितलापुर युथ क्लबले नवलपरासीको देउराली फोर

वाग्मती प्रदेशसहित ६ प्रदेशका ३९ जिल्लालाई ‘हिलस्टेशन जोन’ बनाउन प्रस्ताव

काठमाडौं,फागुन १० । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले मुलुकका ६ ओटा प्रदेशका विभिन्न ३९ ओटा जिल्लालाई ‘हिल स्टेशन जोन’का रूपमा विकास गर्ने प्रस्ताव सरकारसमक्ष लैजाने भएको छ । मुलुकका सिमित पर्यटन

कृषि उद्यम व्यवसायमा युवाको आकर्षण बढ्यो

धनगढी,फागुन १० । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका युवा कृषिका नयाँ नयाँ उद्यम व्यवसायमा आकर्षित भएका छन् । यसअघि प्रदेशमै पहिलो पटक व्यावसायिक कागतीखेती शुरू भएकोमा पछिल्लो समय युवाहरूले स्ट्रबेरी र

श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन

काठमाडौं,फागुन १० । सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा

प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

दाङ,फागुन ९ । नेपालकै दोस्रो लामो भनिएको दाङको सिसहनिया-महादेवा जोड्ने पुलको शिलालेख तोडफोड भएको छ । सो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते बिधिवत उद्घाटन गरेका थिए

काठमाडौंमा मेलम्चीको पानी : भोलिदेखि सुरुङ परीक्षण, सफल भए वैशाखदेखि धारामा पानी

काठमाडौ,फागुन ९ । काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइएको छ । सोमबारदेखि पानी बग्ने सुरुङको परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी वितरण विकास बोर्डका सूचना अधिकारी राजेन्द्र

नेपालमा बितेको २४ घण्टामा ८० जना संक्रमित थपिए

काठमाडौं, फागुन ९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य

भारतबाट पुनः १० लाख डोज कोरोना खोप नेपाल ल्याइयो

काठमाडौ,फागुन ९ । सरकारले भारतसंग किनेको कोरोनाविरुद्धको खोप काठमाडौ ल्याएको छ । खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

दोलखा, फागुन ९ । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । धारिलो हतियार प्रहार गरी