
दाङ, माघ २४ । जिल्लामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं.

बैतडी,माघ २४ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि सञ्चालनमा आउने जनाएको हो

काठमाडौ,माघ २४ । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन सम्वादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज

काठमाडौ,माघ २४ । संवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चमा दायर

धनगढी,माघ २४ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार

काठमाडौ,माघ २४ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

काठमाडौं, माघ २४ । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून
काठमाडौं, माघ २४ । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई

नुवाकोट,माघ २३ । नेपाल रेडक्रस सोसाइटीको ३२औं वार्षिक साधारणसभा विदुरमा रहेको सोसाइटीको कार्यालयमा सम्पन्न भएको छ। रेडक्रस सोसाईटीको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारीले बिपतको समयमा रेडक्रसले