समाज

बैशाखयता विपदका घटनामा परेर ४०२ जनाको मृत्यु

काठमाडौं असोज १५ । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५

कालोबजारी गर्ने उपत्यकाभित्रका २६ वटा पसललाई कारबाही गर्न सिफारिस

काठमाडौं असोज १४ । काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसलहरु भेटिएकाले ती पसललाई

बिहीबारदेखि सुपथ मूल्य पसल खुल्दै, यस्तो छ खाद्य वस्तुको मूल्य

काठमाडौं असोज १४ । दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि बिहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका

यसपालीको दशैंमा पशु बलि चढाउन निषेध

धनुषा असोज १४ । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट,५ जना घाइते

काठमाडौं असोज १४ । काठमाडौंको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश

उपत्यकामा भिडभाड बढ्न थाल्यो

काठमाडौँ, असोज १४ । कोरोना भाइरसको जोखिम बढेपनि काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप भने घटेको छैन । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत

उपत्यकामा जोरबिजोरमा कडाई,१ हजार बढि सवारीसाधनलाई कारबाही

काठमाडौँ, असोज १३ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले लगाएको जोरबिजोर प्रणाली लागूमा पछिल्लो समय कडाइ गरिएको छ । उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर

कोरोनाबाट १० लाख बढीको मृत्यु

एजेन्सी,असोज १३ । विश्वभर कोरोना सक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म १० लाख ६ हजार ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

काठमाडौं,असोज १३ । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश