
दमक,माघ २२ । झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर उक्त सवारी दुर्घटना भएको हो।

काठमाडौं, माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको

काठमाडौ,माघ २२ । आम हडतालको क्रममा जनकपुरमा नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय

काठमाडौं, माघ २२ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार

काठमाडौं, माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा

काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ

नुवाकोट,माघ २१ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा विन्दा ढुंगानालाइ नियुक्त भएकी छन । उनी नुवाकोट सुर्यगढीकी

काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

चितवन,माघ २१ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।