समाज

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

तनहुँ,असार १९   पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय

रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना बेपत्ता

रसुवा,असोज १९ । रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना खोल्सा तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार असोज १७

अविरल वर्षा देशभर फैलिँदै, विभागको उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, असोज १९ — मुलुकका मधेश, बागमती र गण्डकी प्रदेशमा जारी अविरल वर्षा आइतबारसम्म देशभर फैलिने पूर्वानुमानसहित जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। शुक्रबार

निरन्तर वर्षाले काठमाडौँ उपत्यकामा डुबान, बागमती–हनुमन्तेसहितका खोला उर्लिए

काठमाडौँ, असोज १९ — असोज १७ गतेको मध्यरातदेखि सुरु भएको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला — काठमाडौँ, भक्तपुर र ललितपुर — का विभिन्न क्षेत्र बाढी र डुबानमा

कोशी नदी र सहायक नदीहरूको बहाव सतर्कता तह नाघ्दा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं,असोज १९ । आइतबार बिहान कोशी नदी जलाधार क्षेत्र र त्यसका सहायक नदीहरूको बहाव सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तरको वर्षाका कारण नदीहरूको जलसतह

पहिलो अभ्यास खेलमा ओमानमाथि नेपालको सहज जित

काठमाडौं,असोज १९ । टी–२० विश्वकप  छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ । पहिला ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो।

बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

काठमाडौं,असोज १८ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका  १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ । बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि

नुवाकोटको शिवपुरी–पञ्चकन्या आसपास विद्युत सेवा अबरुद्ध, स्थानीयलाई सावधानी अपनाउन आग्रह

नुवाकोट,असोज १८— नुवाकोटको पूर्वी भेग शिवपुरी–पञ्चकन्या आसपासका क्षेत्रमा निरन्तर वर्षाका कारण विद्युत सेवा पूर्ण रूपमा अबरुद्ध भएको छ। छहरे फ्युज शाखाबाट निरन्तर मर्मत प्रयास गरिए पनि हालसम्म विद्युत लाइन पुनः

चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

रौतहट,असोज १८ । चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका  अनुसार शनिवार साँझ अन्दाजी साढे ६ बजेको समयमा  चट्याङ लागेर कटहरिया नगरपालिका –२ हथियाही