
काठमाडौँ, असोज १८ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशभर वर्षाका कारण जोखिम बढेको भन्दै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन मन्त्रालय अन्तर्गतका निकाय र संस्थाका पदाधिकारीहरूलाई निर्देशन

नुवाकोट, असोज १८ — नुवाकोटको त्रिशूली–छहरे–टोखा सडकखण्डमा जोखिम बढ्न सक्ने भन्दै आवतजावतमा अस्थायी रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो र भू–क्षयको सम्भावना उच्च

नुवाकोट, असोज १८ — जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी उच्च सतर्कताको अनुरोधसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं,असोज १८ । अविरल वर्षासँगै काठमाडौँका केही बस्ती डुबानमा परेका छन्। बागमती खोला किनारका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीय बासिन्दा विस्थापित भएका हुन्। स्थिति गम्भीर बनेपछि नेपाली सेनालाई उद्धारका लागि

काठमाडौं,असोज १८ । सरकारले अविरल वर्षाका कारण सिर्जित प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै भोलि (आइतबार) र पर्सि (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार लगातारको भारी

पाँचथर,असोज १८ । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै

पाँचथर,असोज १८। पाँचथरको कुम्मायक गाउँपालिका २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धरानतर्फ पठाएका छन्

काठमाडौं,असोज १८ । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने

नुवाकोट,असोज १८ । भारी वर्षाको सम्भावना रहेको भन्दै नमस्ते पासाङ ल्हामु यातायात प्रा. लि. ले आफ्नो सेवामा अस्थायी रूपमा रोक लगाउने घोषणा गरेको छ। संस्थाका अध्यक्ष रामहरि श्रेष्ठद्वारा जारी सूचनामा