
काठमाडौं, असोज १४ । बडादशैं तथा नवरात्रको आठौँ दिन आज देशभर दशैंघर र पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना हुँदैछ। यस दिन दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरूमा बलिसहित दुर्गा

नुवाकोट, असोज १४;। नुवाकोट शिवपुरी–६ गुर्जे अस्थायी प्रहरी पोस्टले यात्रुहरूबाट व्यापक गुनासो आएपछि सोमबार आकस्मिक रूपमा छड्के चेकिङ सञ्चालन गरेको छ। स्थानीय युवाले काठमाडौंको माछापोखरीस्थित इभी काउण्टरमा स्थलगत जानकारी लिदै

काठमाडौं,असोज १४ । नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० आई सिरिज आफ्नो नाममा

काठमाडौं,असोज १३ । जेन–जी आन्दोलनमा घाइते भई उपचारका क्रममा निधन भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ माथिल्लो कठेरीका शहीद लक्ष्मण राईको आज काठमाडौंको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा नेपाल

गुल्मी,असोज १३ । गुल्मीको तम्घास–सिमलटारी पक्की सडकस्थित छल्दी पनाहमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस आज

चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज अपरान्ह खसेको सुक्खा पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार अपरान्ह १२

नुवाकोट,असोज १३ । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा सोमबार विशेष तामझामका साथ बडादसैंको फूलपाती भित्र्याइएको छ। विदुर नगरपालिका–२ स्थित तलेजु भवानी मन्दिरमा सरकारका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति र नेपाली सेनाको

चितवन,असोज १३ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा आज अपरान्ह पुनः सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी बन्द भएको डिभिजन सडक

काठमाडौं,असोज १३ । एसिया कपको उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै नवौँ पटक एशिया कपको उपाधि चुमेको हो । दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा