चितवन,असोज ९। मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला पुल नजिक खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ। मंगलबार दिउँसो खसेको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको

काठमाडौँ,असोज ९। आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन आज देशभर नौ दुर्गामध्येकी चौथी देवी कुष्माण्डाको विधिपूर्वक पूजा–आराधना हुँदैछ। शास्त्रीय मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनलाई आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै

कञ्चनपुर,असोज ९ । कञ्चनपुरका विपिन जोशीलाई हमासको कब्जाबाट सकुशल मुक्त गराउन पहल गर्ने उद्देश्यले विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ। दाइको रिहाइका

काठमाडौं,असोज ९ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण देशको पहाडी भू–भागमा साधारणतया बदली

नेपालगन्ज, असोज ९ । बाँकेको नेपालगन्जमा स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरसँग दुई हजारभन्दा बढी गोलीका खोका बरामद भएको छ। गत आइतबार बिहान स्थानीयवासीले नियन्त्रणमा लिएका चोरसँग बरामद भएको २

मुस्ताङ, असोज ९ । उत्तर/दक्षिण व्यापारिक मार्गअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत निर्माणाधीन लोघेकर दामोदरकुण्ड–२ स्थित घमी खोला पक्की पुल सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। २०७५ पुस

काठमाडौँ, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ

काठमाडौँ, असोज ८ । गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयले ईश्वरराज पौडेललाई काठमाडौँको नयाँ सिडिओको रूपमा पठाएको हो। यसअघि काठमाडौँमा सिडिओका रूपमा कार्यरत छवि रिजाललाई

काठमाडौँ, असोज ८ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार प्राविधिक समस्या नभए बिहीवार साँझै सम्बोधन हुने कार्यतालिका रहेको छ। जेनजी