
काठमाडौँ, असोज ४ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भोलि आइतवार (असोज ५ गते) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन

ताप्लेजुङ, असोज ४ । जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) र टि हाउस (चिया घर) भवनमा अज्ञात समूहले आगजनी गर्दा साढे एक करोड

काठमाडौँ, असोज ४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन तथा सडक सुरक्षाबारे आज सरोकारवालासँग छलफल गर्नुभएको छ । छलफलपछि मन्त्री घिसिङले यात्रुहरुलाई २४

नवलपुर, असोज ४ । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा आइतबार बिहान पहिरो गएपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक ढकालका अनुसार सडक विस्तार भइरहेको १४ किलोमिटर

काठमाडौँ, असोज ४ । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहरझैं बनेको सिंहदरबारलाई पुरानै स्वरूपमा फर्काउन धमाधम मर्मतसम्भार र रङरोगनको काम सुरु गरिएको छ । आगलागी र तोडफोडका कारण

हेटौंडा, असोज ४ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । हालै सञ्चालनमा ल्याइएको अस्थायी भवनसहित पुरानो भवन दुवै आन्दोलनकारीको

गोरखा, असोज ४ । गोरखामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–२ स्थायी घर भई हाल गोरखा नगरपालिका–७, नयाँ बसपार्क बस्ने ५२ वर्षीय शिव मजाकोटी

काठमाडौं,असोज ४ । जेनजी प्रदर्शनले सरकार ढलेर अन्तरिम सरकार बनेपछि स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । जनेजी प्रदर्शनले

जनकपुरधाम,असोज ४ । मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २४ गते भएको जेनजी