समाज

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा लगातार पहिरो, आवागमन जोखिमपूर्ण

चितवन, असोज ४। लगातार एक सातादेखि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा आवागमन जोखिमपूर्ण बनेको छ। मुख्यतया तुइनखोला, नाम्सी, कालीखोला लगायतका स्थानमा बारम्बार पहिरो खस्दा यात्रु र

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ४ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१

कोशी, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज ४। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश,

क्यान्सर उपचाररत नुवाकोट विदुरकी बन्दना अधिकारीलाई सहयोगको अपिल

नुवाकोट, असोज ४ । बिदुर नगरपालिका–५, पिपलटार निवासी मिलन गजुरेलकी धर्मपत्नी बन्दना अधिकारी (गजुरेल) करिब दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै उपचाररत छिन्। नेपालमै उपचार गराउँदा करिब १५ लाख रुपैयाँ

“दसैँमा घर सिङ्गार्न आउँछु” भन्ने कमल कहिल्यै फर्किएनन्

पाँचथर,असोज ४ । भदौको अन्तिम सातामा पाँचथर हिलिहाङ–२ अमरपुरमा भण्डारी परिवार शोकमा डुब्यो । वैदेशिक रोजगारी सकेर हालै मात्र फर्किएका कमल भण्डारी जेनजी आन्दोलनमा सहभागी हुँदा लागेको गोलीले ज्यान गुमाएपछि

जेनजी आन्दोलनपछि तोडफोड र आगजनीले सरकारी सेवा प्रवाह प्रभावित

काठमाडौँ, असोज ४ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सिंहदरबारदेखि स्थानीय तहसम्मका सरकारी कार्यालयहरू अझै सामान्य अवस्थामा फर्कन नसकेको पाइएको छ। जलेका भवन, फुटेका झ्यालका सिसा, कुर्सी

नुवाकोट आएका उपमहासचिव ज्ञवाली भन्छन् : संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका छ

नुवाकोट,असोज ४ । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको संविधानले नचिनेको सरकारले चुनाव गराउनेमा शंका उत्पन्न भएको बताएका छन्। शनिबार एमाले जिल्ला कमिटी नुवाकोटको सातौँ पूर्ण बैठकको

पूर्वराष्ट्रपति भण्डारी : “जेनजीको नाममा हिंसात्मक विध्वंश, प्रहरीलाई आत्मबल दिनु आवश्यक”

काठमाडौँ, असोज ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भइरहेको आरोप लगाएकी छन्। शुक्रवार जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल पुगेकी भण्डारीले

दसैँका लागि मुस्ताङ हुँदै १३ हजारभन्दा बढी भेडाच्याङ्ग्रा पठाइयो

मुस्ताङ, असोज ३ । दसैँका लागि मुस्ताङ हुँदै अन्य जिल्लामा १३ हजार ५७५ भेडाच्याङ्ग्रा पठाइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु चिकित्सक लालमणि अर्यालका अनुसार कर्णाली प्रदेशको मुगु,