समाज

सिंहदरबार परिसरमा जलेका सवारीसाधन हटाउन मन्त्री कुलमान घिसिङको निर्देशन

काठमाडौँ,असोज १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको

सुनको मूल्य तोलामा एक हजार घट्यो

काठमाडौं,असोज १ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

डोटी,असोज १ । आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइने चलन छ ।

पृथ्वी राजमार्गमा दुई ओटा सवारी एक आपसमा ठोक्किए, ६ जना घाईते

धादिङ,असोज १ । पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाईते भएका

देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं,असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर

आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं,असोज १ । असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मा पूजाको अवसरमा आज देशभर प्रविधि तथा शिल्पसँग सम्बन्धित व्यवसायमा संलग्न व्यक्तिहरूले धुमधामका साथ पूजा–आराधना गर्दैछन्। सनातन धर्मअनुसार विश्वकर्मालाई प्रविधि र शिल्पका देवता मानिन्छ।

नुवाकोटको छहरे हुँदै पूर्वी क्षेत्र जोड्ने मध्य पहाडी मार्ग पहिरोले अवरुद्ध

नुवाकोट,असोज १। नुवाकोटको छहरे मोड नजिकै मध्य पहाडी राजमार्ग गएराति गएको पहिरोका कारण अवरुद्ध भएको छ। शिक्षक मधुसूदन पौडेलका अनुसार राति करिब १ बजे खाेल्सामा गएको ठूलो पहिरोले सडक पुरिँदा

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं,असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ,असोज १ । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ ३० गतेको मन्त्रिपरिषद्को