
काठमाडौँ,असोज १ । घटस्थापनादेखि असोज २२ गतेसम्म नेपालभरका सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला गर्ने निर्णय गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले चाडपर्व अवधिलाई लक्षित गर्दै

काठमाडौं,भदौ ३१ । गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को

काठमाडौँ,भदौ ३१। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचका द्विपक्षीय हित र

काठमाडौं, भदौ ३१ । यस वर्षको बडादशैंको टीकाको साइत असोज १६ गते विहीवार विहान ११ बजेर ५३ मिनेटमा रहने नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार घटस्थापनाको साइत

काठमाडौँ, भदौ ३१ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। यसअघि आगामी कात्तिक १७ गतेका लागि तय

काठमाडौँ, भदौ ३१ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस वर्षको दसैँ यात्राका लागि अग्रिम टिकट बुकिङ सडकको अवस्थाअनुसार मात्र खोलिने जनाएको छ। आज यातायात व्यवस्था विभागमा भएको छलफलपछि महासङ्घका

काठमाडौँ, भदौ ३१ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देशको विकसित घटनाक्रम,

नेपालगन्ज, भदौ ३१ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछि बाँके, कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुन–चाँदी फिर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुई

खोटाङ, भदौ ३१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २२ वर्षीया रेश्मिका सिवा परियार शङ्कास्पद अवस्थामा मृत फेला परेकी छिन्। अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका भदौ ३० गते